IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको लाभांश प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीले वोनस सेयर र नगद लाभांश दिने भएको छ । कम्पनीले असोज १८ गते बसेको सञ्चालक समितिको २७२ औँ बैठक बाट चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने ८ करोड १५ हजार मध्ये १ दशमलव २३ प्रतिशत वोनस र ८ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले १ दशमलव २३ प्रतिशतले हुन आउने ९८ लाख ५० हजार वोनस र ८ दशमलव ७७ प्रतिशतले हुन आउने ७ करोड १ लाख ६५ हजार रुपैयाँ नगद लाभांशप्रस्ताव गरेको छ । यस्तो प्रस्ताव नेपाल राष्ट्र बैंक बाट स्वीकृत भए पश्चात र कम्पनीको आगामि २४ औँ वार्षिक साधारणसभाले अनुमोदन भए पछि शेयरधनीहरुमा वितरण गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS