IME Life New

गरिमा विकास बैंकद्धारा ३० थान पिपिई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गरिमा विकास बैंकले (३० थान) ५० हजार मूल्य बराबरको पिपिई सहयोग गरेको छ । बैंकले कामको शिलशिलामा खटिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई लक्षित गरेर उक्त पिपिई सहयोग गरेको हो । जिल्ला प्रशासन कार्यालय मार्फत सहयोग हस्तान्तरण गरेको बैंकले जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको जनाएको छ। बैंकले यसअघि कोरोना कोषमा समेत सहयोग गरिसकेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS