Connect IPS
IME Life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिइएको छ। मन्त्रालयका यसअघिका प्रवक्ता डा. विकास दोवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखालको जिम्मेवारी दिएको छ। उनी कोरोना महामारी सुरु हुनुभन्दा अघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

स्वास्थ्य मन्त्री भानु ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS