IME Life New

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमलाई दिइएको छ। मन्त्रालयका यसअघिका प्रवक्ता डा. विकास दोवकोटालाई मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखालको जिम्मेवारी दिएको छ। उनी कोरोना महामारी सुरु हुनुभन्दा अघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।

स्वास्थ्य मन्त्री भानु ढकालले बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा गौतमलाई मन्त्रालय सरुवा गरेका थिए। मन्त्रालयमा आएका डा गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS