IME Life

देशैभरिका थप २२६ जनामा कोरोना भाइरस पुष्टि, कूल संक्रमितको संख्या १७९८ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौंसहित देशैभरिमा २२६ जना मानिसमा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले आज थप भएका कोरोना संक्रमितहरुमा २१३ जना पुरुष, १३ जना महिला रहेको बताए ।
उनीहरु मध्ये अधिकांश भारतबाट फर्केकाहरु छन् ।

भारतबाट फर्केकाहरु क्वारेन्टाईनमा नबसी घर जाँदा संक्रमण भनै फैलने डर बढेको छ । दैलेख, जुम्ला, झापा, सुर्खेत, सल्यान, कपिलबस्तु, रौतहट, बाँके, दाङ, धनुषा, महोत्तरी, मकवानपुर, सर्लाही, सिराहा, उदयपुर, धनगढी, कञ्चनपुर, डोटीसहितका जिल्लाहरुका मानिसहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । सोमबार थप भएका संख्यासहित कूल संक्रमितको संख्या १७९८ जना पुगेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS