IME Life New

पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोनाको संक्रमण, कूल संख्या १४०१ पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना भाइरसको संक्रमण दिनहु बृद्धि हुने क्रममा छ । पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको विवरणसँगै कूल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकाश देवकोटाले देशका विभिन्न स्थानमा गरिएको परिक्षणको क्रममा उनीहरु कोरोना संक्रमण भेटिएको हो । पछिल्लो २४ घण्टामा करिब ३ हजार जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS