IME Life New

एक महिनामा १०५ अंकले बढ्यो बैंकिङ्ग परिसूचक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: विगत एक महिनाको अवधिमा सेयर बजारको बैंकिङ्ग समूहको परिसूचक १०५ दशमलव ६७ अंकले बढेको छ । गत भदौ ११ गते १ हजार ११८ दशमलव ९४ विन्दुमा रहेको बैंकिङ्ग परिसूचक असोज ११ गते १ हजार १३ दशमलव २७ विन्दुमा पुगेको छ ।

सो अवधिमा २१ दिन बजारमा कारोबार खुल्ला रह्यो । जसमध्ये नौ दिन परिसूचक घटेको छ भने बाँकी दिन बजार बढेको छ । गत भदौ १० गते बैंकिङ्ग परिसूचक सबैभन्दा धेरै १२ दशमलव ५७ अंकले घटेको थियो । त्यस्तै भदौ ११ गते पनि बैकिंग परिसूचक २ दशमलव ६९ अंकले घटेको थियो ।

Esewa
Crest

तर, भदौ १२ गते भने बैंकिङ्ग परिसूचक २९ दशमलव ४४ अंकले बढेको थियो । यो अंक उक्त अवधिमा सबैभन्दा धेरै हो । साथै भदौ २८ गते भने बैंकिङ्ग परिसूचक १६ अंकले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS