IME Life

नेप्से १०.५६ अंकले   घटेर  १२६७ को विन्दुमा,  निर्जीवन र जीवन बीमाको उपसूचकमा  गिरावट

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको पाँचौ   दिन १० दशमलव ५६  अङ्कले घटेर   १२६७  दशमलव १८  अङ्कमा बन्द भएको छ । कारोबार रकम ५७ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

होटल, उत्पादनमूलक क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ  । हाईड्रोपावर क्षेत्रको परिसुचकमा १ दशमलव  ५१  प्रतिशतले घटेको छ । सबै भन्दा धेरै उत्पादनमूलक क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । उत्पादनमूलक  क्षेत्रको परिसुचकमा १ दशमलव १४ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको ४ करोड ६९ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेशनल हाईड्रोपावर कम्पनीको  सेयरमा ९ दशमलव ८८  प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै  हिमालयन पावर पाटनरको  शेयर ५ दशमलव ९० प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव १२ प्रतिशतले घटेको   छ  भने ५ हजार ९ सय ३४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ५१  प्रतिशतले घटेर   ५ हजार  ६ सय ९५ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको २ करोड ६९ लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ६४  लाख बराबरको कारोबार भएको छ ।

निर्जीवन र जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS