IME Life New

काठमाडौं उपत्यकामा भुकम्पको धक्का, केन्द्रबिन्दु भक्तपुर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज विहान राजधानी काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन केन्द्रका नविक विकले दिएको जानकारी अनुसार विहान ८ः१४ बजे भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भुकम्प गएको हो ।

भुकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको छैन । आज गएको भुकम्प २०७२ बैशाख १२ मा गोरखामा केन्द्रबिन्दु भई गएको भुकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS