SKIP THIS

National Insurance
IME Life

बाँकेमा ४७ जनासहित थप ५३ जनामा कोरोना भाइरसको संक्रमण, कूल संख्या ३५७ पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज एकै पटक थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बाँके जिल्लाका विभिन्न स्थानमा थप ४७ जना कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरी अस्पतालमा परिक्षण गर्दा ४६ जना पुरुष र १ जना महिला गरी कूल ४७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यसअघि कोरोना भेटिएकाहरुको कन्ट्याक ट्रेसिङको क्रममा यति ठूलो मात्रामा कोरोना संक्रमितहरु भेटिएको हो । एकै ठाउँमा यति ठूलो मात्रामा कोरोना संक्रमित भेटिएको यो पहिलो पटक हो ।

Prabhu
Crest

त्यसैगरी, मोरङमा एक जना पुरुष, गुल्मीमा ४१ बर्षिय पुरुष, काभ्रेको धुलिखेल अस्पतालमा चार जना पुरुषमा सहित थप ६ जनामा कोरोना भाइरस सक्रमण भेटिएको जनाएको छ । आज थप भएको संख्या सँगै कूल संक्रमितको संख्या ३५७ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS