IME Life

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोनाविरुद्धको जारी लकडाउन आगामी जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । विश्वभर फैलिने क्रममा रहेको कोरोना महामारीलाई रोक्ने उद्देश्यले नेपाल सरकारले गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउन थप १५ दिन लम्ब्याउने सम्बन्धमा आज निर्णय गरेको हो ।

भोलिसम्मका लागि तोकिएको लकडाउन आज बसेको मन्त्रिपरिषदको बैठकले अब जेठ २० गतेसम्म लम्ब्याएको छ । कोरोना नियन्त्रण हुनुको साटो झनै स्थानीय तहमा फैलिएपछि लकडाउन लम्ब्याउने निर्णय गरिएको हो ।
आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको थियो । कोरोनाको कारणमा नेपालमा दुई जनाको मृत्यु भइसको छ भने संक्रमितको संख्या ३०० नजिक पुगेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS