काठमाडौं । सरकारले आगामी वर्ष सहकारीलाई मर्जरमा जान प्रोत्साहन गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै सहकारीमार्फत रोजगारी अभिृबृद्धिमा जोड दिँदै सहकारीलाई आपसमा गाभिन प्रोत्साहन गर्ने भएको हो ।
सहकारी संस्थाहरुलाई मर्जरमा प्रोत्साहन गरिने
![](https://insurancekhabar.com/wp-content/uploads/2020/05/Screenshot_13.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)