IME Life New

सहकारी संस्थाहरुलाई मर्जरमा प्रोत्साहन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले आगामी वर्ष सहकारीलाई मर्जरमा जान प्रोत्साहन गर्ने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै सहकारीमार्फत रोजगारी अभिृबृद्धिमा जोड दिँदै सहकारीलाई आपसमा गाभिन प्रोत्साहन गर्ने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS