Connect IPS
IME Life

नीति तथा कार्यक्रम अघि मन्त्रिपरिषदको बैठक, ४ बजे राष्ट्रपतिको सम्बोधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममा समावेश गरिने विषयबस्तुहरु पास गर्न मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

आजै अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदन (संघीय संसद) मा आगामी वर्षको लागि सरकारको नीति तथा कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ । राष्ट्रपतिले घोषणा गर्ने नीति तथा कार्यक्रममा समावेश हुने बुँदाहरु नेपाल सरकार मन्त्रिपरिषदबाट पास हुनुपर्ने व्यवस्था छ । आजको मन्त्रिपरिषदको बैठक नीति तथा कार्यक्रममा केन्द्रीत हुने प्रधानमन्त्री सचिवालयले जनाएकोे छ । राष्ट्रपतिको नीति तथा सबै टेलिभिजन तथा रेडियोहरुमा प्रत्यक्ष प्रशारण हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS