IME Life New

नयाँ जीवन बीमा कम्पनी मध्ये बीमा शुल्क आर्जनमा युनियनको अग्रता, अन्यको अवस्था के छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ:  संचालित १० नयाँ जीवन बीमा कम्पनी मध्य सबै कम्पनीले आर्थिक वर्ष ७६/७७  तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । जीवन बीमा कम्पनीहरुले लकडाउनमा पनि आक्रामक व्यापर गरिरहेको अवस्था छ। १० नयाँ जीवन बीमा कम्पनीहरुले चैत्र मसान्तसम्म १० अर्ब ८२ करोड कुल बीमा शुल्क आर्जन गरेका छन्।

Esewa
Crest

१० नयाँ जीवन बीमा कम्पनीमध्ये युनियन लाईफले सबै भन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ। युनियन लाईफले चैत्र मसान्तसम्म ३ अर्ब २३ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  त्यस्तै दोश्रोमा रिलायबल लाईफले चैत्र मसान्तसम्म १ अर्ब २१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ। तेश्रोमा सिटिजन लाईफले १ अर्ब १८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

१ अर्ब माथि कुल बीमा शुल्क आर्जन गर्ने कम्पनीमा युनियन लाईफ, रिलायबल लाईफ, सिटिजन लाईफ र ज्योति लाईफ छन्।

 

( नोट : कुल बीमा शुल्क आर्जन यस आर्थिक वर्षको, अर्थात २०७६ श्रावण देखि २०७६ चैत्र मसान्तसम्मको )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS