IME Life New

काठमाडौंमा कोरोना थपियो, कूल संक्रमित २५० पुग्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

अपडेटः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप भएको भनिएको पाँच जना कोरोना संक्रमितको विवरण सच्याएको छ । पछिल्लो तथ्याङ्क अनुसार २४५ जना मात्रै कोरोनाबाट संक्रमित छन् ।

 

Crest

काठमाडौं । केही दिनयता आक्रामक रुपमा बढिरहेको कोरोना संक्रमण आज विहानै थपिएको छ । काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएका छन् भने कपिलबस्तु, सर्लाही, धनुषा र महोत्तरीमा गरी कूल ७ जना थपिएका छन् ।

हालसम्म नेपालभित्र कोरोनाबाट संक्रमितको संख्या २५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, कपिलवस्तु र सर्लाहीमा एक एक जना थपिएका छन् भने धनुषा र महोत्तरीमा दुई दुई जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS