IME Life New

आधारभूत रुपमा बलियो बन्दै सन नेपाल, जीवन बीमा कोष १ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सन नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ८३ करोड ४२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले ५४  करोड ८३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन रकम ५२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन ७९ करोड १० लाख पुगेको छ। गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो रकम ५४ करोड ८३ लाख रहेको थियो।

Esewa
Crest

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा २० करोड ९४ लाख रुपैया छ भने जीवन बीमा कोष १ अर्ब ११ करोड पुगेको छ। गत वर्ष यसै अवधिमा जीवन बीमा कोष ४९ करोड थियो।

कम्पनी शत प्रतिशत दावी भुक्तानी गरेकोले भुक्तानी हुन् बाँकी दावी छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS