काठमाडौं । नेपालका चार जना पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आज बीरगन्जमा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएकोमा आलोचना हुँदै आएको थियो ।
बीरगन्जका चार जना पत्रकारलाई कोरोनाको संक्रमण
![](https://insurancekhabar.com/wp-content/uploads/2020/03/corona-covid-19-e1585319358842.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)