IME Life New

बीरगन्जका चार जना पत्रकारलाई कोरोनाको संक्रमण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालका चार जना पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । आज बीरगन्जमा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।
वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएकोमा आलोचना हुँदै आएको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS