IME Life
Beema Board

नेप्से २२.३७ अंकले बढेर १२८० को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा वृद्धि

SPIL
NIC ASIA

नेप्से परिसूचक साताको तेस्रो दिन २२ दशमलव ३७ अङ्कले बढेर १२८० दशमलव ०५  अङ्कमा बन्द भएको छ । कारोबार रकम १ अर्ब १२ करोड  पुगेको छ ।
अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि भएको छ । अन्य क्षेत्रको परिसुचकमा ० दशमलव २६  प्रतिशतले घटेको छ ।

सबै भन्दा धेरै बैंकिङ क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । बैंकिङ क्षेत्रको परिसुचकमा २ दशमलव ६७ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको शेयर ८ करोड ५६ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको सेयरमा ९ दशमलव ८२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै गोर्खाज फाइनान्स लिमिटेडको शेयर ४ दशमलव ५४ प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ०८ प्रतिशतले बढेको छ भने ६ हजार २५  रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ६६ प्रतिशतले बढेर ५ हजार ६ सय ९४ को बिन्दुमा बन्द भएको छ ।
आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ३ करोड ९७  लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS