SKIP THIS

National Insurance
IME Life

वीरगंजमा फेरि थपिए एकजना कोरोना संक्रमित, संक्रमितको सङख्या ६० पुग्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वीरगंजमा एकजनामा कोरोना संक्रमित भोटिएको छ । आईतबार वीरगंजस्थित नारायणी अस्पतालले थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

विरगजको महानगरपालिका वडा न ३ छपकैयाका ३६ बर्षिय पुरुषमा कोरोना सक्रमण फेला परेको अस्पतालले जनाएको छ । संक्रमित पुरुष लकडाउन अवधिभर घरमै रह्दै आएको र रोजा बस्ने र घरमै नमाज पढ्दै आएको जनाएको छ।यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६० पुगेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS