IME Life New

वीरगंजमा फेरि थपिए एकजना कोरोना संक्रमित, संक्रमितको सङख्या ६० पुग्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वीरगंजमा एकजनामा कोरोना संक्रमित भोटिएको छ । आईतबार वीरगंजस्थित नारायणी अस्पतालले थप एकजनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

विरगजको महानगरपालिका वडा न ३ छपकैयाका ३६ बर्षिय पुरुषमा कोरोना सक्रमण फेला परेको अस्पतालले जनाएको छ । संक्रमित पुरुष लकडाउन अवधिभर घरमै रह्दै आएको र रोजा बस्ने र घरमै नमाज पढ्दै आएको जनाएको छ।यससँगै नेपालमा कोरोना संक्रमितको सङख्या ६० पुगेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS