IME Life
GBIME

सेञ्चुरी कमर्सियल बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA new
NLIC

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विभिन्न पदका लागि १६ कर्मचारीको माग गरेको छ । बैंकले २ जना क्षेत्रीय प्रबन्धक, भैरहवा र विरगंज शाखाका लागि क्षेत्रीय प्रबन्धक, बुटवल शाखाका लागि एक जना शाखा प्रबन्धक, उपत्यका भित्र र बाहिरका विभिन्न शाखाहरुका लागि ६ जना शाखा प्रबन्धक लगाएत ७ जना लिगल अफिसरको माग गरेको छ । इच्छुकहरुले मेरो जव डटकम बाट आवेदन दिन सक्ने बैंकले जनाएकोे छ । इच्छुक र योग्यता पुगेका व्यक्तिले सेप्टेम्बर ३० सम्ममा आवेदन दिई सक्नु पर्ने छ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS