IME Life New

इन्स्योरेन्स खवरको आयोजनामा जीवन बीमा अभिकर्ताको लागि जुममा तालिम हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स खवरको आयोजनामा आज देशैभरिका बीमा अभिकर्ताहरुका लागि विशेष तालिम सञ्चालन हुने भएको छ ।  युट्युवबाट प्रत्यक्ष प्रशाण हुने तालिम अपरान्ह २ बजेबाट सुरु हुनेछ ।

युनियन लाईफ र नेपाल लाईफमा काम गरेर करिब २० वर्षको अनुभव हासिल गरेका कोषराज सुवेदीले अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिन लागेका हुन् । उक्त तालिमबाट अभिकर्तालाई लकडाउन खुलेपछि प्रतिस्पर्धी बजारमा थप सहज हुने विश्वास इन्स्योरेन्स खवरले लिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS