Connect IPS
IME Life

कोरोना महामारीका बीच बैंक–बीमा कम्पनीहरुले गर्दैछन् यस्तो प्रगति, जिडीपीमा योगदान ६.६२ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कले कोरोना भाइरसका बीच बैंक तथा बीमा क्षेत्रको बृद्धिदर पाँच प्रतिशत माथि हुने प्रक्षेपण गरेको छ ।

आज प्रकाशित विवतरण अनुसार कोरोनाको लकडाउनका बीच वित्तीय मध्यस्थता क्षेत्रमा ६.६२ प्रतिशतको बृद्धि कायम हुने अनुमान गरिएको छ । उक्त बृद्धिदर पाँच प्रतिशतभन्दा बढि भएको समेत केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ । चालु आर्थिक वर्षको कूल ग्राहस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्र, जीवन बीमा तथा निर्जिवन बीमा कम्पनीहरु, स्टक मार्केट, धितोपत्र बोर्ड लगायतका क्षेत्रबाट सो योगदान पुग्ने अनुमान गरिएको छ ।

Prabhu
Crest

कोरोना महामारीका बीच मुलुकका धेरै क्षेत्र ऋणात्मक भएपनि बैंक तथा बीमा क्षेत्रमा भने सकारात्मक बृद्धि हुने तथ्याङ्क विभागको विश्लेषण छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS