IME Life

मन्त्रिपरिषदको बैठक सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएको छ । बैठकले कोरोना विरुद्धका जारी लकडाउनलाई थप प्रभावकारी बनाउनेलगायतका निर्णयहरु भएको जनाइएको छ । सो सम्बन्धमा केही बेरमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

Prabhu
Crest

बालुवाटार स्रोतका अनुसार बैठक केहीबेर अघि सकिएको हो । मन्त्रिपरिषदको बैठक सकिए लगत्तै मन्त्रीहरु सिंहदरवारमा पुगिसकेका छन् ।

………………….

अपडेटः आज बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक हुने नहुने एकिन भएको छैन । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडो प्रस्तावको रुपमा असान्दर्भिक लाग्ने राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश पेश गरेपछि बैठक असहज परिस्थितिका बीच टुंगिएको जनाइएको छ ।

२०७७ बैशाख ८ गतेको मन्त्रिपरिषद बैठक, बालुवाटार, तश्विर- राजन काफ्ले, प्रधानमन्त्रीको स्वकीय सचिवालय

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS