IME Life New

वैशाख १५ गतेसम्म लकडाउन बढाउने मन्त्रिपरिषदको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धमा गरिएको लकडाउन आगामी बैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत चैत्र ११ गतेदेखि सरकारले सिंगो देश लकडाउनको घोषणा गरेको हो । यसअघि एक एक साताको लकडाउनको घोषणा गरेकामा यस पटक दुई साता लामो लकडाउनको घोषणा गरिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS