IME Life

पेप्सीकोलाको सनसिटीका दुई जनामा कोरोना पुष्टि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सोमबार कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरिएका तीन जना मध्ये दुई जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको जनाइएको छ । तीन जना मध्ये दुई जनाको मात्रै कोरोना पुष्टि भएको छ भने एक जनामा देखिएको छैन । ।

२८ दिनअघि काठमाडौंमा आएर काँडाघारी, पेप्सीकोला नजिकै रहेको सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक परिवारमा कोरोनाको संक्रमण देखिएपछि सो अपार्टमेन्टमा तनाव बढेको छ । र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि तीन जनालाई कोरोनाको आशंकामा पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

Prabhu
Crest

पाँच वटा बिल्डिङ रहेकोमा एकातर्फको ए बिल्डिङमा बसेको सो परिवारमा कोरोना देखिएको हो । यससँगै सो भवनमा बसेकाहरुमा पनि कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS