IME Life

बीमा कम्पनीहरुलाई पास दिन काठमाडौं प्रशासनद्वारा आनाकानी, अर्थमन्त्रालयबाट पहल हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जिल्ला प्रशासन काठाडमौंले बीमा कम्पनीहरुलाई सवारी पास उपलब्ध गराउन आनाकानी गरेको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दुई दुई पटक पत्राचार गर्दा समेत पास उपलब्ध नगराएको बीमा कम्पनीका पीडित कर्मचारीहरुले इन्स्योरेन्स खवरलाई जानकारी गराए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास उपलब्ध नगराउँदा ३९ वटा बीमा कम्पनीको दैनिक प्रशासन सञ्चालनमा कठिनाई भएको गुनासो गरेका छन् । नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले सरकारले तत्काल न्यूनतम् पास उपलब्ध गराएर सहयोग गर्नुपर्ने बताए ।

Prabhu
Crest

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पाउ उपलब्ध नगराएपछि बीमा समितिले अर्थमन्त्रालयलाई पत्राचार गरिएको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले इन्स्योरेन्स खवरलाई बताए । अर्थमन्त्रालयले पास दिन पहल भइरहेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने पास उपलब्ध गराउन तयार रहेको तर, धेरै माग आएकोले घटाएर दिने तयारी भइरहेको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS