IME Life

कोरोना आशंका गरिएका युवकको कपिलवस्तु क्वारेन्टाइनमा मृत्यु, कोरोना परिक्षण हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा उनको मृत्यु भएको र नमुना परिक्षणको रिपोर्ट आउन बाँकि रहेको अस्पतालले जनाइएको छ ।

गत शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका(२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS