IME Life New

कोरोना आशंका गरिएका युवकको कपिलवस्तु क्वारेन्टाइनमा मृत्यु, कोरोना परिक्षण हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कपिलवस्तु जिल्ला अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा उनको मृत्यु भएको र नमुना परिक्षणको रिपोर्ट आउन बाँकि रहेको अस्पतालले जनाइएको छ ।

गत शुक्रबारदेखि अस्पतालको आइसोलेसनमा राखिएका कपिलवस्तु विजयनगर गाउँपालिका(२, जलैयाका ३० वर्षीय गोवर्द्धन भरको सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS