IME Life New

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर पदमा नियुक्त गरेको हो ।

Esewa
Crest

आज बसेको गभर्नर छनौट समितिको बैठकले तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेकाहरुमा पूर्व अर्थसचिव डा. राजन खनाल, पूर्व डेपुटी गभर्नर तथा हालका लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारी तथा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS