IME Life

लकडाउन २०७७ बैशाख २ गतेसम्म लम्ब्याइने, आजै मन्त्रिपरिषदको बैठक बस्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन ७ दिन थप गर्न आज मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । आज अपरान्ह बालुवाटारमा बस्ने बैठकले २०७७ बैशाख २ गतेसम्म लकडाउन थप गर्ने सम्बन्धमा निर्णय हुने जनाइएको छ ।

Prabhu
Crest

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले जारी लकडाउन आगामी एक सातासम्म थप गर्न मन्त्रिपरिपषद समक्ष सिफारिस गर्ने निर्णय गरेको र कोरोना संक्रमितबाट थप जोखिम देखिएकाले जारी लकडाउन थप गर्ने निर्णय गर्न लागिएको हो ।

जारी लकडाउन भोलिबाट सकिदैछ । आज पुनः ७ दिन थप भएपछि २०७७ बैशाख २ गतेसम्म सिंगो देश लकडाउनमा पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS