IME Life

नेपाल टेलिकमले सरकारलाई दियो १२ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकाले स्थापना गरेको केन्द्रीय कोरोना उपचार कोषमा सरकारी, अर्धसरकारी तथा गैर सरकारी कम्पनीहरुले रकम जम्मा गर्ने क्रम जारी छ । यसैक्रममा सरकारी लगानीको नेपाल टेलिकमले आज १२ करोड रुपैयाँ कोरोना उपचार कोषमा रकम जम्मा गरेको छ ।

नेपालको अग्रणी दुरसञ्चार कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ ।

Prabhu
Crest

उक्त रकम दुई करोड कर्मचारीहरुले आप्नो तलव कटाएर दिएका छन् भने कम्पनीको खाताबाट १० करोड रुपैयाँ गरी कूल १२ लाख रुपैयाँको चेक बिहिवार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्तान्तरण गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS