IME Life New

नेपाल टेलिकमले सरकारलाई दियो १२ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकाले स्थापना गरेको केन्द्रीय कोरोना उपचार कोषमा सरकारी, अर्धसरकारी तथा गैर सरकारी कम्पनीहरुले रकम जम्मा गर्ने क्रम जारी छ । यसैक्रममा सरकारी लगानीको नेपाल टेलिकमले आज १२ करोड रुपैयाँ कोरोना उपचार कोषमा रकम जम्मा गरेको छ ।

नेपालको अग्रणी दुरसञ्चार कम्पनी नेपाल टेलिकमले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १२ करोड रुपैयाँको चेक आज हस्तान्तरण गरेको छ ।

Esewa
Crest

उक्त रकम दुई करोड कर्मचारीहरुले आप्नो तलव कटाएर दिएका छन् भने कम्पनीको खाताबाट १० करोड रुपैयाँ गरी कूल १२ लाख रुपैयाँको चेक बिहिवार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS