सगरमाथा इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । जसमा उप प्रमुख एस्टिव , सहायक जनरल म्यानेनजर, अफिसर, असीस्टेन देखी टे«नी डेभलपमेन्ट अफिसर सम्मको कर्मचारी माग गरेको छ । ब्याजलर डिग्रीमा अध्ययन गरेको र फाईनान्स र इन्स्योरेन्सको क्षेत्रमा काम गरेको अनुभवी रहेको व्यक्तिले आवेदन दिन सक्ने छ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।