IME Life

मनकामना लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

मनकामना लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । संस्थाले उपत्यका बाहिरका विभिन्न १० जिल्लामा कर्मचारी माग गरेको छ । रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङजा, तनहँु, पर्वत, प्युठान र रोल्पामा केही कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको हो ।
संस्थाले वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक ९ शाखा प्रमुख, सहायक, कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ । ईच्छुक आवेदकले सूचना प्रकाशीत भएको १५ दिन भित्र केन्दि«य कार्यालय वा ईमेल मार्फत पनी आवेदन दिन पाउने व्यवस्था गरीएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS