IME Life New

यी हुन जीवन बीमा कम्पनीहरुको डिजिटल कार्यालय (सम्पर्क गर्ने सूचनासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत सोमबारदेखि सरकारले लकडाउन गरेदेखि सबै जीवन बीमा कम्पनीहरुको भौतिक कार्यालय बन्द छ । यद्यपि जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरैबाट काम गराउँदै डिजिटल कार्यालय भने सञ्चालनमा ल्याएका छन् । तपाईलाई जीवन बीमा सम्बन्धी कुनै काम गराउनु छ । जीवन बीमा पोलिसी नविकरण गराउँन वा नयाँ जीवन बीमा गराउने काम अब घरैबाट हुनेछ ।

त्यस्तै जीवन बीमा पोलिसी छ, महामारीमा अप्ठेरो परेको छ, ऋण लिनु पर्यो भने घरैबाट आवेदन दिएर बीमा कम्पनीले ऋण बापतको रकम सिधैं बैंक खातामा जम्मा गर्ने व्यवस्था समेत कतिपय बीमा कम्पनी गरेका छन् । त्यस्तै बीमा अवधी पूरा भएको छ भने अन्तिम किस्ता घरैबाट जम्मा गरेर परिपक्व बीमा भएको बापतको रकम लिन सकिनेछ ।

Esewa
Crest

डिजिटल कार्यालय सञ्चालन गरेपछि बीमा कम्पनीहरु समेत आफ्ना सेवाग्राहीलाई सजिलो र छरितो रुपमा सेवा प्रवाह गर्न सफल भएका छन् भने बीमितले समेत घरैमा बसेर बीमाको कारोबार गर्न पाएका छन् ।

जीवन बीमा कम्पनीहरुका सम्पर्क व्यक्ति र नम्वरहरुः

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS