IME Life

कर्मचारीको तलव सिधैं कोरोना उपचार कोषमा, चैत्र महिनाको तलव घटेर आउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत चैत्र ११ गते बसेको बैठकको निर्णय अनुसार नेपाल सरकारको निजामति कर्मचारीहरुको तलव कट्टा गरी सिधैं कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार विशिष्ट र प्रथम श्रेणीको कर्मचारीको सुरु तलव स्केलको ७ दिनको तलब बराबर रकम, द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको सुरु तलव स्केलको पाँच दिनको तलव बराबरको रकम र राप अनंकित र श्रेणी विहिनहरुका लागि सुरु तलव स्केलको तीन दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

यस्तो निर्णयसँगै चैत्र महिनामा कर्मचारीहरुको तलव घटेर आउने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS