IME Life New

कर्मचारीको तलव सिधैं कोरोना उपचार कोषमा, चैत्र महिनाको तलव घटेर आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको गत चैत्र ११ गते बसेको बैठकको निर्णय अनुसार नेपाल सरकारको निजामति कर्मचारीहरुको तलव कट्टा गरी सिधैं कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

सो निर्णय अनुसार विशिष्ट र प्रथम श्रेणीको कर्मचारीको सुरु तलव स्केलको ७ दिनको तलब बराबर रकम, द्धितिय र तृतिय श्रेणीका कर्मचारीहरुको सुरु तलव स्केलको पाँच दिनको तलव बराबरको रकम र राप अनंकित र श्रेणी विहिनहरुका लागि सुरु तलव स्केलको तीन दिन बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

यस्तो निर्णयसँगै चैत्र महिनामा कर्मचारीहरुको तलव घटेर आउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS