IME Life
GBIME

विद्युतीय बैंकिङ्ग सेवा लिन बैंकको आग्रह

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरुलाई विद्युतीय बैंकिङ्ग सेवा लिन आग्रह गरेको छ । बैंकले प्रदान गरिरहको विद्युतीय बैंकिङ्ग सेवाका विभिन्न प्रोडक्टहरु प्रयोग गरी वैकिङ्ग सेवा लिन आग्रह गरेको हो ।

बैंकले प्रदान गर्दै आएको बैंकिङ्ग सेवा लिनका लागि कठिनाई भएमा बैंकले तोकिदिएको आधिकारी व्यक्तिलाई सम्पर्क गर्न सक्ने छन् ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS