IME Life

कार्यालय बन्द गरिएका अधिकांश बीमा कम्पनीका व्यवसाय सुचारु, कुन कम्पनीमा कसरी सम्पर्क गर्ने? (सूचनासहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको महामारीका कारण एक साताको लागि सिंगो देश लकडाउन गरिएका कारण ४० वटै बीमा कम्पनीका कार्यालयहरु बन्द छन् । कार्यालय बन्द भएपनि पुनर्बीमा कम्पनी बाहेकका २० वटा निर्जिवन तथा १९ वटा जीवन बीमा कम्पनीहरु मध्ये अधिकांश कम्पनीहरुले विद्युतीय सम्पर्क माध्यममार्फत बीमा व्यवसाय भने सुचारु राखेका छन् ।

अधिकांश बीमा कम्पनीहरुले कार्यालय बन्द भएपनि डिजिटल कार्यालयमार्फत बीमा गर्न तथा दावी भुक्तानीको लागि निवेदन दिन सकिने ति कम्पनीहरुले जनाएका छन् । विद्युतीय कार्यालय मार्फत बीमा नविकरणको समेत व्यवस्था गरिएको छ ।

Prabhu
Crest

निर्जिवन तथा जीवन बीमा गर्ने कम्पनीहरुले बीमा व्यवसायको लागि फोकल पर्सन तोकेर बीमा व्यवसाय सुचारु राखेका हुन् । देश लकडाउनको अवस्थामा बीमा गर्न तथा दावी भुक्तानीको लागि छुट्टछुट्टै सम्पर्क व्यक्ति तोकेर इमेल तथा टेलिफोनमार्फत बीमा व्यवसाय गर्न सकिने ति कम्पनीहरुले जनाएका छन् ।

कुन कम्पनीमा कसलाई सम्पर्क गर्ने भन्ने सूचनासहित बीमा व्यवसाय सुचारु राखिएको छ ।

कम्पनीहरुले जारी गरेको सूचना

 

 

 

 


 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS