IME Life

महालक्ष्मी लाईफको बीमाशुल्क बैंकबाटै भुक्तानी गर्न मिल्ने, हेरौ कुन-कुन बैंकबाट भुक्तानी गर्न मिल्छ ? (सूचना सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोनाको महामारीका कारण सरकारले अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्दै लकडाउन गरेपछि महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क भुक्तानी गर्न चाहने सेवाग्राहीहरुलाई चार वटा बैंक खाता सार्वजनिक गरेको छ । महालक्ष्मी लाईफले बैंकमार्फत जीवन बीमाको शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

महालक्ष्मी लाईफले आज जारी गरेको सूचना अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक नक्साल, सिद्धार्थ बैंक हात्तिसार, एनआईसी एसिया थापाथली, ग्लोबल आईएमई बैंक ठमेल ब्रान्चमार्फत जीवन बीमा बापतको रकम भुक्तानी गर्न सकिने जनाएको हो । यद्यपि महालक्ष्मी लाईफका देशैभरिका शाखा कार्यालयहरु समेत खुल्ला हुनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS