IME Life New

महालक्ष्मी लाईफको बीमाशुल्क बैंकबाटै भुक्तानी गर्न मिल्ने, हेरौ कुन-कुन बैंकबाट भुक्तानी गर्न मिल्छ ? (सूचना सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोनाको महामारीका कारण सरकारले अत्यावश्यक सेवा बाहेकका सेवाहरु बन्द गर्दै लकडाउन गरेपछि महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमा शुल्क भुक्तानी गर्न चाहने सेवाग्राहीहरुलाई चार वटा बैंक खाता सार्वजनिक गरेको छ । महालक्ष्मी लाईफले बैंकमार्फत जीवन बीमाको शुल्क भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।

महालक्ष्मी लाईफले आज जारी गरेको सूचना अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक नक्साल, सिद्धार्थ बैंक हात्तिसार, एनआईसी एसिया थापाथली, ग्लोबल आईएमई बैंक ठमेल ब्रान्चमार्फत जीवन बीमा बापतको रकम भुक्तानी गर्न सकिने जनाएको हो । यद्यपि महालक्ष्मी लाईफका देशैभरिका शाखा कार्यालयहरु समेत खुल्ला हुनेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS