IME Life

बीमा समितिमा नयाँ सञ्चालक नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिको सञ्चालक समितिमा राष्ट्रिय बाणिज्य बैंकका सिईओ नियुक्त भएका छन् । अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ बीमा समितिको सञ्चालकमा नियुक्त गरेको जनाएका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले श्रेष्ठ नयाँ सञ्चालकको रुपमा नियुक्त भएको जानकारी दिए । गत फागुन १८ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई समितिमा सहभागी गराइएको बीमा समितिले जनाएको छ ।
भावी गभर्नरको रुपमा चर्चामा रहेका श्रेष्ठलाई बीमा समितिको सञ्चालकको रुपमा नियुक्त गरिएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS