IME Life New

अर्थ समितिमा बीमा बिधेयकमाथि दफावार छलफल सुरू

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै । प्रतिनिधि सभा अन्तर्गतकाे अर्थ समितिमा बीमा ऐन २०७५ काे मस्याैदा माथि दफावार छलफल सुरू भएकाे छ ।

पुर्व प्रधान मन्त्री डा बाबुराम भट्टराई, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे सहभागी भएकाे बीमा ऐनमाथिकाे दफावार छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका सम्बन्धीत मन्त्रालयका अधिकारीहरू सहभागी भएका छन्।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS