IME Life
GBIME

नेप्से ११.६९ अंकले बढेर १२५६ को विन्दुमा, निर्जीवन र जीवन बीमाको उपसूचकमा वृद्धि

SPIL
NIC ASIA new
NLIC

नेप्से परिसूचक साताको पहिलो दिन ११ दशमलव ६९ अङ्कले बढेर १२५६ दशमलव ५३ अङ्कमा बन्द भएको छ । कारोबार रकम ९१ करोड ५२ लाख पुगेको छ ।
सबै क्षेत्रको उपसुचकमा हरीयाली छाएको छ ।

Crest

सबै भन्दा धेरै बैंकिङ क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।बैंक क्षेत्रको परिसुचकमा १ दशमलव २५ प्रतिशतले वृद्धि भएको हो ।सबै भन्दा धेरै एनएमबि बैंकको ७ करोड १४ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको सेयरमा ९ दशमलव ५२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको शेयर ३ दशमलव ८० प्रतिशतले घट्न पुग्यो ।
निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३५ प्रतिशतले बढेको छ भने ५हजार ८ सय ५३ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ८७ प्रतिशतले बढेर ५ हजार ६ सय २० को बिन्दुमा बन्द भएको छ ।


आज दिनभरिमा निर्जीवन बिमा कम्पनीहरूको ४ करोड ७० लाख बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड ५७ लाख बराबरको कारोबार भएको छ ।
निर्जीवन बीमा र जीवन बीमाको उपसुचकमा हरीयाली छाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS