IME Life

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सफल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज गरिएको मृगौला प्रत्यारोपण सफल भएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार आज विहानदेखि सुर गरिएको अपरेशन चार घण्टामा पूरा भएको हो ।

प्रा.डा. अरुण सायमीका अनुसार प्रम ओलीको शरीरमा ट्रान्सप्लान्ट गरिएको मृगौलाले काम गर्न सुरु गरेको छ । उहाँ होसमा आएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर विस्तृत विवरण र थप जानकारी दिने जनाइएकोछ । गत असोजदेखि मृगौलामा समस्या आएपछि प्रधानमन्त्री ओली सिंगापुर पुगेर समेत उपचार गरेका थिए ।

Prabhu
Crest

२०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण गरेका प्रम ओलीको आज गरिएको प्रत्यारोपण दोस्रो पटक हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS