IME Life New

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दिपायलको पिपल्लामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आईएमई बैंकले डोटीको दिपायल सिलगढी नगरपालिकास्थित पिपल्ला बजारमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष गुणनिधि तिवारी, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेल र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे ।

प्रमुख जिल्ला अधिकारी पौडेलले डोटी लगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकको सेवाले समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS