IME Life New

दुई लघुवित्तले मागे ठुलो संख्यामा कर्मचारी, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेका छन् । धौलागिरी लघुवित्त वित्तीय संस्था र आँधिखोला लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेका हुन् ।

आँधिखोला लघुवित्तले सहायक प्रबन्धकका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, कनिष्ठ सहायकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेकाले फागुन १९ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

त्यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाले अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS